गैर-आवासीय नेपाली संघ हङकङ अत्यन्त हर्षका साथ सूचित गर्दछ कि संघका अनुभवी सदस्य श्री बिनय शाह गैर-आवासीय नेपाली संघ केन्द्रको International Coordination Council (ICC) Member पदमा हङकङको प्रतिनिधित्व गर्दै चयन हुनुभएको छ।
More
नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान र वातावरणीय चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले गैर-आवासीय नेपाली संघ हङकङद्वारा आयोजित "ईको कविता प्रतियोगिता–२०८०" को औपचारिक घोषणा गरिन्छ।
More